१४ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बैङ्ककमा बस दुर्घटना, १८ जनाको मृत्यु ★   मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना ★   नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा ★   पिकअप भ्यान दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ★   डोलेश्वरका चारै ढोका खुल्ला ★   गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु ★   आधारभूत अस्पताल निर्माण: घोषणा भयो, कार्यान्वयन भएन ★   पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको छ, अब उत्पीडित समुदायमै केन्द्रित हुनेछः अध्यक्ष प्रचण्ड ★   जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास ★   अपाङ्गता भएकालाई घरमै नागरिकता ★   सन्दर्भः सेना दिवस नेपालको गौरवपूर्ण अतीतः नेपाली सेना ★   महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना ★   मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर ★   प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना ★   फोर नेसन्स अन्तरराष्ट्रिय फुटबलः खडेरी तोड्दै इतिहास रच्ने अन्तिम क्षणमा नेपाली टिम ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत ★   नवलपरासीमा झडप हुँदा एक जनाको मृत्यु ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   बङ्गलादेशमा सेना दिवस, साहित्यिक महोत्सव

समाचार

प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दावी

फाइल तस्वीरविराटनगर — नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश नं १ का अध्यक्ष ...

कञ्चनपुर–कमला सडकः दुई वर्षमा २५ प्रतिशतमात्र भौतिक प्रगति

फाइल तस्वीर सिरहा – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून ...

देशको अर्थतन्त्र सुधार गर्न सरकारको ध्यान केन्द्रित छः प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको ...

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेलले बाजि मारे

फाइल तस्वीर सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत क्षेत्र ...

बागमती प्रदेशसभाको संसदीय दलको नेतामा बानियाँलाई पछिपार्दै लामा चयन

फाइल तस्वीर हेटौंडा – नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुर सिंह लामा विजयी हुनुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले अर्काप्रतिस्पर्धी मकवानपुर निर्वाचन ...

पोखरा विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म शतप्रतिशत छुट

काठमाडौं – सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित ...

निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

काठमाडौं – नेपाली काङ्ग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको ...

मन्त्रालय बाँडफाँटः रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी

काठमाडौं – मन्त्रालय बाँडफाँडका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत ...

दुई घण्टा लामो छलफलपछि भोलि पुनः बालुवाटारमा बस्ने गरी टुङ्गियो प्रचण्ड–ओली वार्ता

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ता सकिएको छ । बालकोटको बार्दलीमा उभिएर नयाँ सत्ता गठबन्धन बनाउनुभएका दुई शीर्ष नेताबीच आज ...

गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ

गण्डकी — गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्ररदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल पर्वतको प्रदेशसभा९ख० बाट ...