१२ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को हप्ता बस्ने भएको छ । देशको बदलिंदो राजनीतिक घटनाक्रम र निर्वाचनको समीक्षा गर्न पार्टीको कार्यसमितिको बैठक पुस २२ गते शुक्रबार बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टीको ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले ...
१२ पुष २०७९, मङ्गलबार
काठमाडौं – सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गर्नुभएको छ । नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने ...
१२ पुष २०७९, मङ्गलबार
काठमाडौं – वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा ...
१२ पुष २०७९, मङ्गलबार
काठमाडौं– काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय १ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन ...
१२ पुष २०७९, मङ्गलबार
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो ...
१२ पुष २०७९, मङ्गलबार
सर्लाही – जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन ...