१४ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट ★   माछा मार्न गएका युवकको मृत्यु ★   परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता ★   नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन ★   न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि ★   उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण ★   पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो ★   महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु ★   जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै ★   आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव ★   तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो ★   कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु ★   शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो ★   ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी ★   नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय ★   दुई महिनापछि खुले मुस्ताङका विद्यालयः शैक्षिक सत्र सच्याउन माग ★   मोटोपन र मुटुरोगको अन्तर्सम्बन्ध ★   राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन ★   बैङ्ककमा बस दुर्घटना, १८ जनाको मृत्यु

समाचार

गृह मन्त्रालयद्वारा विभागीय स्वीकृति बिना आफूखुसी नेता र कुटनीतिक नियोगहरुमा नभेट्न निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सुरक्षा अधिकारीहरूलाई विभागीय स्वीकृति बिना आफूखुसी दलका नेताहरुलाई नभेट्न निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ...

कम्बोडियाको एक होटलमा आगलागी, १० जनाको मृत्यु, ३० घाइते

कम्बोडिया — थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति ११ः३० बजे आगलागी ...

कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे — सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक ...

महान्यायाधिवक्ता डा. पोख्रेलले लिनुभयो राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं – महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता पोख्रेललाई शपथ खुवाउनुभएको हो ।शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ...

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

काठमाडौँ — शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका राजनीतिक ...

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित

काठमाडौं– नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो । राष्ट्रियसभामा यसअघि ...

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाडौं — मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ । बाँकी क्षेत्रमा पानी परीक्षणको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

फाइल तस्वीर जनकपुरधाम – धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना ...

सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन, पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ । आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र ...

ट्रेड युनियन काङ्ग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा हुने

काठमाडौं – नेपाल ट्रेड युनियन काङ्ग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन ...