१५ पुष २०७९, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं — सङ्घीय राजधानी काठमाडौं लाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको सहयोगमा ...
१५ पुष २०७९, शुक्रबार
रामेछाप — पुख्र्र्यौली पेसा सङ्कटमा परेपछि तामाकोसी नदी किनारमा बस्दै आएका माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । सो नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीरकलैया — बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त ...
१५ पुष २०७९, शुक्रबार
अर्घाखाँची — भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ । एक ...
१५ पुष २०७९, शुक्रबार
तमू ल्होछार कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमको टुँडिखेल पुगेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड गुरुङ समुदायले नयाँ ...
१५ पुष २०७९, शुक्रबार
धनगढी– सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अछाम जिल्लाबाट निर्वाचित मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ खुवाउनु भएको हो ।प्रदेशसभाका जेष्ठ सदस्य जोशीले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पद तथा ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा ...
१५ पुष २०७९, शुक्रबार
इलाम — सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको ...