१७ पुष २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी ...
१६ पुष २०७९, शनिबार
कैलाली – कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको ...
१६ पुष २०७९, शनिबार
फाइल तस्वीर खाँदबारी — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका ...
१६ पुष २०७९, शनिबार
गण्डकी – पवित्र शान्त पोखरा सधैँभरि हरा भराअनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थितिअनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ ...
१६ पुष २०७९, शनिबार
फाइल तस्वीर दमौली — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा काङ्ग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताउनु भएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसमा आज आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त ...
१६ पुष २०७९, शनिबार
जाग्रेब —क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल ...
१६ पुष २०७९, शनिबार
दमास्कस —पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ । दैर अल–जौर ...
१६ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज मेलिमलाप दिवसका अवसरमा संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । काङ्ग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस ...
१६ पुष २०७९, शनिबार
फाइल तस्वीरतनहुँ — पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका ...
१६ पुष २०७९, शनिबार
प्रतिकात्मक तस्वीर काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चालू आ.व. २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक ...