१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ ★   मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु ★   पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा ★   स्याङ्जामा मगर दिवस मनाइँदै ★   अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द ★   काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट ★   वनगाउँका एकसय घर तरकारी खेतीमा ★   धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ ★   वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा ★   मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन ★   आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा ★   शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन ★   रुद्रतालको संरक्षण गर्दै ढोरपाटन ★   डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज ★   ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च ★   ‘नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो’ ★   परराष्ट्रमन्त्री डा देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता ★   ‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

समाचार

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

सिन्दुपालचोक — मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ...

राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ?

काठमाडौं – काठमाडौं महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै ...

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता

इजरायल — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ...

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोगमा पदाधिकारीबीच बालुवाटारमा छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य ...

अज्ञात व्यक्तिका १८ शव भेटिए

लिबिया — लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा आइतबार अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका जनाएका छन् ।सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती ...

पाँच सय ५४ भूकम्पपीडित परिवारले पाए लालपुर्जा

गोरखा — गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका ...

प्रधानमन्त्रीद्धारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम ...

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट – गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर ...

नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योलता

कैलाली – माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति ...

‘साइनोभ्याक’ खोप प्रयोगका लागि डब्लूएचओको निर्णय पर्खदैं सरकार

काठमाडौं – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लूएचओले ...