१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण गरिने ★   भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँछ: गृहमन्त्री लेखक ★   मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह ★   शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यकः उपप्रधानमन्त्री सिंह ★   ट्रकको ठक्करबाट महिलाको मृत्यु ★   गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन ★   सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छः प्रधानमन्त्री ओली ★   राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ ★   ‘सिड’ समितिको सुझाव कार्यान्वयन गर्न सरकार तयार छ : मन्त्री सुडी ★   सुशासनको लागि राजनीतिक दलहरू पारदर्शी बन्नुपर्छः सांसद विश्वकर्मा ★   नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना ★   पढ्ने उमेरमै आमा बन्नुका पीडा ★   उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ ★   मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु ★   पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा ★   स्याङ्जामा मगर दिवस मनाइँदै ★   अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द ★   काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट

समाचार

नेपाल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । अहिले बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धात्मक खेल हुँदैछ । अर्को खेल दिउँसो १ ...

देशमा सुशासनको प्रत्याभूति दिन प्रधानमन्त्रीको हुटहुटी, निजामती प्रशासन देला त साथ !

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मङ्गलबार सरकारको काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले हिजो सोमबार सरकारका सचिवहरुका कार्यविवरण सुनेपछि आजका लागि आवश्यक निर्देशनात्मक सम्बोधन ...

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्नुहुने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन सम्बोधन गर्नुहुने भएको छ । उहाँले प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग सोमबार छलफल गर्नुभएको थियो ...

गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष कैद फैसला

गलकोट — बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका ...

बालविवाह रोक्न सडक नाटक अभियानको थालनी

काभ्रे – बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो । ...

आजको मौसम – देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश ...

राजदूत तापस अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

इस्लामाबाद – पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल ...

एकीकृत समाजवादी पोलिटब्युरो बैठक : सरकारबाट औपचारिक प्रस्ताव नआए सरकारमा नजाने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीको आज बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू ...

११ औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्रीलाई निम्ता

गोरखा — गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ । गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण ...

जुनसुकै बेला पनि इन्टरनेट सेवा बन्द हुन सक्ने सेवा प्रदायकको चेतावनी

काठमाडौं — इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आईस्पान) ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक सङघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन ...