१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन ★   जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छः अध्यक्ष दाहाल ★   गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय ★   ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु ★   सबै नेपालीलाई नागरिक बिमामा जोड्नुपर्छः मन्त्री पौडेल ★   मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै होः अध्यक्ष प्रचण्ड ★   एमाले निकट खेलकुद महासङ्घका अध्यक्षसहित नेता कार्यकर्ताहरू माओवादीमा प्रवेश ★   अहिलेको सरकारले अघिल्लो सरकारका राम्रा कामहरुको कार्यान्वयन रोक्दैछः अध्यक्ष प्रचण्ड ★   निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम ★   स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः मन्त्री पौडेल ★   तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ ★   साहित्य परिवर्तनको सम्वाहक होः सञ्चारमन्त्री गुरूङ ★   धार्मिक भावले मानिसलाई अनुशासित बनाउँछः मन्त्री पाण्डे ★   नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह ★   ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण गरिने ★   भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँछ: गृहमन्त्री लेखक ★   मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह ★   शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यकः उपप्रधानमन्त्री सिंह ★   ट्रकको ठक्करबाट महिलाको मृत्यु ★   गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ । हिजो सोमबार र आज मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उहाँले ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले ...

अज्ञात बन्दुकधारीद्वारा आक्रमण, १४ जनाको हत्या, १३ जना घाइते

प्रतिकात्मक तस्वीर, फाइल तस्वीर मेक्सिको — देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकर्मीसहित १४ जनाको ज्यान गएको छ । चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो ...

कम्युटर प्रणालीमा समस्या, राहदानीसम्बन्धी सेवा अवरुद्ध

फाइल तस्वीर काठमाडौं — राहदानी विभागले सिस्टममा प्राविधिक समस्या भएका कारण आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको छ । सिस्टममा खराबी आएको भन्दै राहदानीसम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको हो । ...

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौं — राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी ...

तेमाल बृहत् खानेपानी ः आउँदो चैतमा नौ हजार घरमा पुर्‍याइँदै

काभ्रेपलाञ्चोक — आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइँदैभएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी ...

सार्वजनिक रुपमा बदख्वाइ नगर्न अध्यक्ष नेपालको चेतावनी

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाहिर सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले आज मङ्गलबार पार्टी कार्यालयमा बसेको पोलिटब्युरो ...

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

कञ्चनपुर — कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका–३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र ...

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं — उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताउनुभएको छ । आज काठमाडौं र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी ...

बेथितिलाई तत्काल अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिन प्रधानमन्त्रीद्वारा सचिवहरुलाई कडा निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा तत्काल काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा ...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम ...