१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड ★   नेपाली सेनाको २६२औँ स्थापना दिवसः बेलायती सेना प्रमुखद्वारा प्रशंसा ★   ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन ★   जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छः अध्यक्ष दाहाल ★   गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय ★   ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु ★   सबै नेपालीलाई नागरिक बिमामा जोड्नुपर्छः मन्त्री पौडेल ★   मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै होः अध्यक्ष प्रचण्ड ★   एमाले निकट खेलकुद महासङ्घका अध्यक्षसहित नेता कार्यकर्ताहरू माओवादीमा प्रवेश ★   अहिलेको सरकारले अघिल्लो सरकारका राम्रा कामहरुको कार्यान्वयन रोक्दैछः अध्यक्ष प्रचण्ड ★   निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम ★   स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः मन्त्री पौडेल ★   तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ ★   साहित्य परिवर्तनको सम्वाहक होः सञ्चारमन्त्री गुरूङ ★   धार्मिक भावले मानिसलाई अनुशासित बनाउँछः मन्त्री पाण्डे ★   नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह ★   ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण गरिने ★   भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँछ: गृहमन्त्री लेखक ★   मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह ★   शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यकः उपप्रधानमन्त्री सिंह

समाचार

बेथितिलाई तत्काल अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिन प्रधानमन्त्रीद्वारा सचिवहरुलाई कडा निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा तत्काल काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा ...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम ...

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर — भक्तपुर मध्यपुरथिमि–४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, ...

काबुलमा चार अपहरणकारी मारिए, व्यापारीको उद्धार ः प्रहरी

काबुल — अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताउनु भएको छ । अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल ...

जनताप्रति उत्तरदायी बन्ने भनेको पारदर्शी सरकार होः संयोजक शाही

फाइल तस्वीर काठमाडौं – स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेशसभालाई प्रभावकारी बनाउन जोड दिनुभएको छ । स्पिकर्स फोरम नेपालद्वारा आज मङ्गलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक शाहीले यस्तो धारणा राख्नु भएको हो । ...

यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको अनुगमन

काठमाडौं — सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थाल्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ...

विदेशबाट फर्किएर पशुपालन आकर्षित

दमौली — मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएका हुन् । सोह्रवर्ष वैदेशिक ...

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी — गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध ...

मुलुकलाई निर्वाचनमय बनाउन राससको भूमिका अद्धितीय छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको ...

कांग्रेसको मुख्य सचेतकमा लेखक

काठमाडौं — नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो । सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम ...