२० पुष २०७९, बुधबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने ...
२० पुष २०७९, बुधबार
हेटौंडा — बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ । बागमती प्रदेश भित्रका ...
२० पुष २०७९, बुधबार
काठमाडौं – यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका ...
२० पुष २०७९, बुधबार
बेनी — म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर ...
२० पुष २०७९, बुधबार
गोलबजार – आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई ...
१९ पुष २०७९, मङ्गलबार
भक्तपुर — बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको आक्रोस । ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज मङ्गलबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच आज भेटवार्ता भएको हो । पछिल्लो समय ओली र ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह ...