१३ असोज २०८१, आइतबार
भर्खरै
★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

समाचार

भन्सार छल्न व्यवसायी र सरकारी कर्मचारीको आपसी समझदारी

फाइल तस्वीरवीरगञ्ज– मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम ...

कोरोनाको चपेटामा चाडपर्व

शरद् ऋतुको आगमन चारैतिर मनोहक दृश्य, घरमाइला र रमाइला फाँटहरु, पहाड र तराईका फाँटहरुमा लहलह झुलेका पहेंलपुर धानका बाला हेर्दा पनि आनन्द लाग्ने मौसम । उत्तरमा चाँदी जस्तै टलक्क टल्किरहेका हिमाली श्रृङ्खला, वनपाखाका शीतल छहारीसँगै ...

दसैँलाई लक्षित गरी मुस्ताङबाट एक दर्जन भेडाच्याङ्ग्रा निकासी

फाइल तस्वीर बेनी– दसैँलाई लक्षित गरी मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन ्। तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्यांग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा ...

दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

प्रतीकात्मक तस्वीरकाठमाडौं — बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात ...

लागुऔषध सहित एक युवती पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध सहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २ सय ७० मिलिग्राम ...

मन्त्रालयको भागबण्डा मिल्यो, यी हुन एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरु

काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एकीकृत ...

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा –नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने ...

आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं– काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ ...

बेलायतको रातो सूचीबाट हट्यो नेपाल

लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै ...

देउवा नेतृत्वको सरकार गठनपछि पहिलोपल्ट लगानी बोर्डको बैठक बस्दै

काठमाडौं –लगानी बोर्डको ४८ औँ बैठक आज बस्दै छ । बैठकमा दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरू छलफलमा रहने छन् । ...