२१ पुष २०७९, बिहिबार
बारा – स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गरिरहेका बेला पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सात वटा सुझाब दिनुभएको छ । सत्ता साझेदार दलको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, ...
२१ पुष २०७९, बिहिबार
कटारी — उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले १८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र ...
२१ पुष २०७९, बिहिबार
गोलबजार — सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको ...
२१ पुष २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरपाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं — विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई ...
२१ पुष २०७९, बिहिबार
सिड्नी — अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रवाह गर्ने निकायले करिब ५०० मानिस ...
२१ पुष २०७९, बिहिबार
काठमाडौँ – सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज टुङ्ग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य ...
२१ पुष २०७९, बिहिबार
दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन् । कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३ सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ...