१३ असोज २०८१, आइतबार
भर्खरै
★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित

समाचार

देशभर ८ सय ५ जनामा सङ्क्रमण, ९ सय ११ सङ्क्रमणमुक्त, ८ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ वटा नमुनाको परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

सत्ता गठबन्धनका शीर्ष नेताहरु निर्णायक छलफलमा, मन्त्रिपरिषद्लाई भोलि मात्रै पूर्णता दिने

काठमाडौं –मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका गठबन्धनको दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै भोलिमात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक ...

नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू नामसहित

एएफपी– यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछन् । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका बिजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार : २०२० : लुइस ग्लक (अमेरिका),२०१९ : पिटर ह्यान्डके ...

एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एकको मृत्यु, १७ घाइते

अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले दिएको जानकारी ...

डब्ल्यूएचओद्वारा मलेरियाको खोप बनाउन आर्थिक सहयोग सङ्कलन

मलेरियाको पहिलो भ्याक्सिन RTS,S/ASO1 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग सङ्कलन ...

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...

विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं : क्रान्तिकारी अध्यक्ष सिंह

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी सङ्गठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले देशको मुख्य समस्या राजनीतिमा भएकाले विद्यार्थी सङ्गठनहरु विगतमा ...

राष्ट्रवादी केन्द्रद्वारा वसन्तपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान सहित एमसीसी विरोधसभा

काठमाडौं – राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको वसन्तपुर क्षेत्रमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आज काठमाडौंको वसन्तपुर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा नेता–कार्यकर्तामाझ शुभकामना आदानप्रदान तथा चियापान ...

उपत्यका बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ

काठमाडौं – नेपालीहरुको महान् चाड बडादसैँ मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना बिचौलिया पक्राउ परेका छन् । भीडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल ...

हाम्रो भागमा मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा झगडा गरेको छैन : खतिवडा

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय पर्यो भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । आज स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भागबण्डामा थोरै परेको भनेर ...