१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘काठमाडौँ उत्सव’ हुँदै ★   पाल्पामा मगर दिवसको उल्लास ★   ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु ★   ‘समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक’ ★   ‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’ ★   ‘स्रोत नहुँदा जनअपेक्षा पूरा गर्न कठिन’ ★   सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड ★   नेपाली सेनाको २६२औँ स्थापना दिवसः बेलायती सेना प्रमुखद्वारा प्रशंसा ★   ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन ★   जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छः अध्यक्ष दाहाल ★   गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय ★   ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु ★   सबै नेपालीलाई नागरिक बिमामा जोड्नुपर्छः मन्त्री पौडेल ★   मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै होः अध्यक्ष प्रचण्ड ★   एमाले निकट खेलकुद महासङ्घका अध्यक्षसहित नेता कार्यकर्ताहरू माओवादीमा प्रवेश ★   अहिलेको सरकारले अघिल्लो सरकारका राम्रा कामहरुको कार्यान्वयन रोक्दैछः अध्यक्ष प्रचण्ड ★   निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम ★   स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः मन्त्री पौडेल ★   तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ ★   साहित्य परिवर्तनको सम्वाहक होः सञ्चारमन्त्री गुरूङ

समाचार

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली, तराईमा कुहिरो र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ । आज ...

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

ढोरपाटन — “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ । दुई ...

सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान

वालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै ...

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं — काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा ...

सुधारको पहल नगरे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने उपसभापति गुरुङको दावी

दमक – नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्नुहुँदै उहाँले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ...

सरकारमा सहभागिताबारे निर्णय लिन हतार छैन : अध्यक्ष नेपाल

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले ...

काठमाडौंमा दुई जनालाई छुरा प्रहार गरेर भागेका पाँच जना रौतहटबाट पक्राउ

काठमाडौं — काठमाडौंमा दुई जना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना रौतहटबाट पक्राउ परेका छन् । गत शनिबार (१६ पुस)मा काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी ...

युट्युब हेरेर स्वचालित घन बनाएका पुड्केलाई गाउँपालिकाद्वारा नगदसहित सम्मान

दमौली – फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गरिरहेका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना ...

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

काठमाडौं– राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ । टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट ...

नेपाल चेम्बरद्वारा सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्रीको ध्यानकर्षण

काठमाडौं – खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने ...