१६ फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई ★   ल्होसारले सामाजिक सद्भाव बढाउँछः प्रदेश प्रमुख मियाँ ★   समुन्नत मुलुक निर्माणमा क्रियाशील हुनुपर्ने ★   ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास ★   पूर्वराष्ट्रपतिद्वारा ल्होसारको शुभकामना ★   वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि ★   अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा ★   बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून ★   छ दशमलव एक म्याग्निच्युडको भूकम्प ★   कुमारी सहकारी हिनामिना प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता ★   विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला ★   रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक ★   नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरू ★   काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली ★   प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना ★   चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छः सभापति देउवा ★   हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास ★   निर्माण भएको पाँच वर्षसम्म पनि खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण

समाचार

टर्कीका राष्ट्रपति एर्दोगानद्वारा युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न पुटिनलाई आग्रह

एजेन्सी — टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा गर्न आग्रह गरेका छन् । ’राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा ...

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली,तराईमा शीतलहर

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो÷शितलहर लागिरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ...

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु

फाइल तस्वीर काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत ...

महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौं– काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते ...

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु, १८ यात्रु घाइते

पाल्पा – पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नं को बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा ...

मन्त्रिपरिषद् बैठकले गर्यो सात सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं –सरकारले सात सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गरेको हो ।प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार अर्थमन्त्रालयमा उद्योग, वाणिज्य ...

काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ सुरु, केका लागि कति समय ?

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले आज बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित सय ...

वाम एकताका लागि समाजवादीले गठन गर्यो चार सदस्यीय कार्यदल

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार ...

भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला आजदेखि सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौं — नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभएको ...

आर्थिक अभावमा गुज्रँदै त्रिभुवन विश्वविद्यालय, अवकाशप्राप्त प्राध्यापक र कर्मचारीले पाएनन् पेन्सन

काठमाडौं – सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो ...