१३ असोज २०८१, आइतबार
भर्खरै
★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो

समाचार

नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दै

फाइल तस्वीर ।काठमाडौं – नेपालले आज माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ । नेपाली समय अनुसार शनिबार राति ८ः४५ बजे सुरु हुने फाइनलमा २८ वर्षे लामो साफ च्याम्पियनसिप फुटबलको ...

विजयादशमीको टीका लगाउने शुभसाइत बिहान १० बजेर २ मिनेटमा

फाइल तस्वीर ।काठमाडौं – हिन्दु परम्परा अनुसार आज विजया दशमी । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपालीको दशैंको टीका लगाउनु शुभसाइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । आफ्ना बुवा,आमाका साथै मान्यजनहरुबाट टीका तथा ...

विजया दशमीको शुभकामना

हाम्रा तमाम पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता एवम् समस्त नेपालीजनहरुप्रति विजया दशमी २०७८ को उपलक्ष्यमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।नवसञ्चार अनलाइन तथा इम्फ्यासिस मिडिया प्रा. लि. परिवार ...

बङ्गलादेशमा हिंसा भड्किंदा तीन जनाको मृत्यु, हिन्दु मन्दिर तथा घरहरूमा व्यापक तोडफोड

ढाका – बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमा आक्रमणका कारण हिंसा भड्किँदा त्यहाँस्थित अधिकांश दुर्गा पूजास्थलमा व्यापक तोडफोड भएको छ । हिंसा भड्किदा कम्तिमा एक सय ५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र उक्त हमलामा परी तीन जना व्यक्तिको ...

सर्वोच्च अदालतद्वारा अधिकारकर्मी खानलाई रिहा गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतद्वारा अधिकारकर्मी रुबी खानलाई तुरुन्त रिहा गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रहरी हिरासतमा रहेकी अधिकारकर्मी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो । न्याय माग्दै नेपालगञ्जबाट पैदल यात्राबाट ...

राष्ट्रिय ध्वजावाहक कम्पनीका विमान ग्राण्डेड, निजी हवाई सेवा कम्पनीहरुलाई भ्याइनभ्याइ

फाइल तस्वीर । काठमाडौं – हवाई सेवा प्रदायक कम्पनीका लागि दसैं विजनेसको उपयुक्त अवसर मानिन्छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुलाई दसैंको समयमा यात्रु ओसार्न भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको उडान नगन्य देखिएको ...

कोरोना भाइरसबाट थप चार सय ५५ जना सङ्क्रमित, ८ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ सय ५५ जना सङ्क्रमित भएका छन् भने ८ सय ४ जना निको भै घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट ३ ...

ताप्लेजुङमा ब्रेकफल हुँदा बोलेरो जिप दुर्घटना, नौ जनाको अवस्था गम्भीर

ताप्लेजुङ– ताप्लेजुङमा आज बिहीबार जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दशैंको अवधिमा देशका विभिन्न टाउँमा ठूला सवारी दुर्घटना भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...

साफ च्याम्पियनसिप : उपाधि चुम्ने उच्च मनोबलका साथ नेपाल र भारत फाइनलमा भिड्दै

फाइल तस्वीर ।काठमाडौं – साफ च्याम्पियनसिन फुटबल–२०२१ को उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नुपर्ने भएको छ । माल्दिभ्समा भैरहेको चालु संस्करणको साफ च्याम्पियनसिपमा शनिबार नेपाल र भारतबीच फाइनलमा भिड्ने पक्का भएको हो । ...