१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

शीतलहर बढेको कारण पश्चिम तराईको जनजीवन कष्टकर

बर्दिया — शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण ...

पृथ्वीनारायणको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जाँदै

फाइल तस्वीर काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि गोरखा जाँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायणको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो । सोही अवसरमा उहाँले ...

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै हुनुहुन्छ । आज बिहान ११ बजे गोरखा महोत्सव उद्घाटन गर्न उहाँ त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधामन्त्रीका पेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको ३०१ ...

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश

काठमाडौं — नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा ...

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता,समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भइरहेको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उहाँहरूबीच गण्डकी प्रदेश सरकारको पूर्णता, ...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं — प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । वि.सं १७७९ पुस २७ गते गोरखामा राजा ...

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले ...

आजको मौसम : आंशिकदेखि सामान्य बदली, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं –पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ । जसले गर्दा देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो ...

पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छ : राष्ट्रपति भण्डारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको ...

टि–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स फाइनलमा

काठमाडौं — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै ...