२७ पुष २०७९, बुधबार
पेरु– सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि पेरुमा एक जना प्रहरी अधिकृतलाई ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा पेरुमा ४७ जना मारिएका छन् । एक ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीरसुर्खेत – कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गर्नु अघि यी दुई कम्युनिस्ट घटकबीच आलोपालो ...
२७ पुष २०७९, बुधबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ । केन्द्रमा ...
२७ पुष २०७९, बुधबार
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनलमा लुम्बिनीले ...
२७ पुष २०७९, बुधबार
तस्वीर राससनवलपरासी — यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको ...
२७ पुष २०७९, बुधबार
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ औं गोरखा ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीर रुपन्देही– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...
२७ पुष २०७९, बुधबार
पोखरा -प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ । विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको ...