०१ माघ २०७९, आइतबार
काठमाडौं — पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका ...
०१ माघ २०७९, आइतबार
काठमाडौं — शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको छ । भोलि माघ २ गते सोमबार २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७९ मनाउनका लागि केन्द्रको ...
०१ माघ २०७९, आइतबार
पोखरा – पोखरामा विमान दुर्घटनामा परी निधन भएका मध्ये ११ जनाको सनाखत भएको छ । पोष्टमार्टमका लागि अस्पताल पुर्याइएका मध्ये ११ जनाको शवको सनाखत भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका ती शवहरु आफन्तले सनाखत ...
०१ माघ २०७९, आइतबार
एजेन्सी —दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उहाँको भव्य स्वागत भएको छ । भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी ...
०१ माघ २०७९, आइतबार
काठमाडौं — आज विहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा ...
०१ माघ २०७९, आइतबार
कास्की — सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका ...
०१ माघ २०७९, आइतबार
कर्णाली — कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य ...
०१ माघ २०७९, आइतबार
काठमाडौं — सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न ...
०१ माघ २०७९, आइतबार
पोखरा – बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा यात्रा गरेका यात्रुहरुमध्ये २४ वटा शवलाई पोस्ट मार्टमका लागि कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । विमान दुर्घटनास्थलमा खटिनुभएका कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ...
०१ माघ २०७९, आइतबार
पोखरा – आज बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा यात्रा गर्ने यात्रुहरुको विवरण सार्वजनिक भएको छ । चालक दलका चार सदस्य उक्त विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज ...