०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले ...
०२ माघ २०७९, सोमबार
जुम्ला — जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने जीपमा सवार अन्यको विवरण सङ्कलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर मन्त्रालय भागवण्डा मिलाउन अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । बैठक केहीबेरमै बस्न लागेको सरकारका प्रवक्तासमेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको हो ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशको प्रदेशसभाको उपसभामुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद् विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी थापाले ३२ मत ल्याएर विजयी हुनुभएको हो । ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्ने विषय टुङ्गिएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको छलफल पछि प्रधानमन्त्री दाहालले अब मन्त्रिपरिषद् ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप–३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी ...
०२ माघ २०७९, सोमबार
पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ । सभामुखमा भने नेकपा ...
०२ माघ २०७९, सोमबार
गण्डकी — पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का ...