२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री देउवा ★   नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा ★   वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छः उपराष्ट्रपति यादव ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित ★   बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण ★   श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीयः प्रधानमन्त्री ओली ★   कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ★   पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छः गृहमन्त्री लेखक ★   बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र ★   सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता ★   बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री पौडेल ★   वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्छ ः उपराष्ट्रपति यादव

समाचार

केपी ओलीले दिए राजेश हमाललाई महानायकको सम्मानपत्र

काठमाडौं — मध्यपुर थिमिस्थित दुईपोखरीमा शनिबार आयोजित चौथो एपिक म्यूजिक अवार्ड कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नायक राजेश हमाललाई सम्मानपत्र प्रदान गर्नुभएको छ । अभिनेता राजेश हमाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ...

‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ । अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी ...

लगाव, पौरखी हात र डेरी उद्योग

फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...

जमैनीको १८ औँ शताब्दीको ‘थन्थापमाई’ मन्दिर ओझेलमा

फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...

अत्याधिक चिसोका कारण पानी जम्न थालेपछि पिउने पानी आपूर्तिमा समस्या

सोलुखुम्बु — अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको ...

आजको मौसमः पहाडी भू–भागका केही स्थानमा आंशिक बदली, हिमाली भु-भागमा हिमपातको सम्भावना

काठमाडौं — हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले ...

सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर नेपालगञ्ज – सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स ...

निङ्ची सहरमा हिमपहिरो, कम्तीमा २८ जनाको मृत्यु

बेइजिङ– तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ । मङ्गलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमा यात्रारत यात्रु तथा सवारी ...

ऐतिहासिक र वैज्ञानिक महत्व बोकेका पर्व नेपाल र नेपालीका लागि गौरवको कुरा हो : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउनुभएको छ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास ...

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिनुहुँदै ...