१६ माघ २०७९, सोमबार
काठमाडौं — परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र आपसी हितका सम्बन्धमा छलफल ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारको मातहतमा रहेका सहकारी ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि स्थायी समिति बैठक माघ ...
१६ माघ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर पोखरा — आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा–१३ की सङ्गीता सापकोटाको निधन भएको छ । ३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — काठमाडौंको सितापाइलामा मिनीबस र सुमो आपसमा ठोक्किएका छन्। २ सवारी साधन आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर सितापाइलाबाट कलङ्कीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो ...
१६ माघ २०७९, सोमबार
विराटनगर — नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित हुनुभएको छ । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूको भेटवार्ता भएको हो । भेटमा दुई ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो । भेटमा ...
१६ माघ २०७९, सोमबार
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताउनुभएको छ ।शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क ...