१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

समाचार

स्कुल बस दुर्घटना अपडेट: दुई जनाको मृत्यु

फाइल तस्वीरलेखनाथ, साउन १४ गते । पोखरामा आज सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा ...

संसदीय सुनुवाइ समितिको बैठक अपरान्ह बस्ने

फाइल तस्वीरः निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधान ।काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाई समितिको बैठक सरेको छ । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिन आज सोमबार बिहान ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

फाइल तस्वीर सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक ।काठमाडौँ, साउन १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठक १७ गते बिहीबार बस्ने गरी सकिएको हो ...

सुन र चाँदीको मुल्य वृद्धि, कति छ त आजको मूल्य !

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा चार सयले वृद्धि भएको छ । हिजो आइतबार प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्यमा आज सोमबार ...

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

फाइल तस्वीरचितवन, साउन १४ गते । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली ...

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

तस्वीरमा अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी’ अन्तक्र्रिया ।भक्तपुर, साउन १४ गते । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन ...

धादिङमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी

फाइल तस्वीरधादिङ, साउन १४ गते । पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको ...

पाटेबाघको सङ्ख्यामा उल्लेख्य वृद्धि

फाइल तस्वीर पाटेबाघ। बर्दिया, साउन १४ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि चितवन राष्ट्रिय निकुञ्ज पछिको दोस्रो ठूलो बासस्थान हो । लोपोन्मुख पाटेबाघ संरक्षणमा ...

मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र

फाइल तस्वीरबाजुरा, साउन १४ गते । जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा ...

धार्चे पहिरो बेपत्ताको खोजी जारी

पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गरिंदैको तस्वीरगोरखा, १४ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार ...