१६ असोज २०८१, बुधबार
भर्खरै
★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण

समाचार

राष्ट्रपति पौडेलसँग जापानका प्रतिनिधिमण्डलको शिष्टाचार भेट

तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडेल जापानी प्रतिनिधिमण्डलबीच भेटघाट ।काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । ...

प्रतिनिधिसभा बैठकः विद्यालय बसको गति नियमन गर्न सुझाव

फाइल तस्वीर प्रतिनिधिसभा बैठककाठमाडौँ, साउन १४ गते । सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा बोल्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको ...

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…

तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूूहिकरुपमा भेट्दै जनप्रतिनिधिहरु ।काठमाडौँ, साउन १४ गते । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नुु स्वभाविकै हो । प्रधानमन्त्री केपी ...

वन्यजन्तुबाट पीडित किसानलाई राष्ट्रिय निकुञ्जले दियो क्षतिपूर्ति

फाइल तस्वीरबाँके, साउन १४ गते । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार ...

सरकारका लागि विशेष समिति मार्गनिर्देशक बन्छ : गृहमन्त्री लेखक

संसदीय छानविन विशेष समितिमा बोल्दै गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, साउन १४ गते । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको ...

प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज सोमबारको बैठकमा सांसदहरुको प्रश्न र मन्त्रीहरुले सो प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । ...

एमाले सचिवालय बैठक बिहीबार बस्ने

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र ...

स्कुल बस दुर्घटना अपडेट: दुई जनाको मृत्यु

फाइल तस्वीरलेखनाथ, साउन १४ गते । पोखरामा आज सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा ...

संसदीय सुनुवाइ समितिको बैठक अपरान्ह बस्ने

फाइल तस्वीरः निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधान ।काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाई समितिको बैठक सरेको छ । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिन आज सोमबार बिहान ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

फाइल तस्वीर सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक ।काठमाडौँ, साउन १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठक १७ गते बिहीबार बस्ने गरी सकिएको हो ...