१६ असोज २०८१, बुधबार
भर्खरै
★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

समाचार

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको ...

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ: प्रधानमन्त्री ओली

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका ...

सबै तहमा सहुलियत प्रदान गर्दै आएका छौँ: मन्त्री अधिकारी

फायल तस्वीरकाठमाडौँ, साउन १४ गते । कृषि तथा पशुपछीमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्धनका लागि कृषकलाई विभिन्न माध्यम र सङ्घ, प्रदेश र स्थानीय तहबाट सहुलियतपूर्ण सुविधा अनुदान र सेवा प्रदान गर्दै ...

फलामको पुल राखेपछि यातायात सञ्चालन

फाइल तस्वीरमनाङ, साउन १४ गते । बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो । वर्षा भइरहेकाले ...

ऐतिहासिक सम्पदाको संरक्षण गर्दै हतुवागढी

फाइल तस्वीरभोजपुर, साउन १४ गते । जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ । ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो ...

प्रतिनिधिसभाः अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सो सडक अवरुद्ध ...

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

फाइल तस्वीरतनहुँ, साउन १४ गते । जिल्लाको देवघाट गाउँपालिका–२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका ...

राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा ...

विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद ...

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी र उहाँको परिवारका ...