२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल ★   ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित ★   ‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’ ★   प्रतिनिधिसभा बैठकः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस ★   प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न आग्रह ★   करेन्ट लागेर टिपरका सहचालकको मृत्यु ★   के तपाइँमा त मानसिक रोगको समस्या छैन ? ★   प्रतिनिधिसभा बैठकः सुशासनसम्बन्धी विधेयक प्रस्तुत ★   प्रतिनिधिसभा शून्य समयः सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण

समाचार

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै

फाइल तस्वीरझापा — झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाद्वारा सञ्चालन गरिएको उक्त एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ...

राष्ट्रिय टिमका कप्तान रोहित एक दिवसीयमा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने

फाइल तस्वीर काठमाडौं — काठमाडौंमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नयाँ कीर्तिमानी बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा कप्तान पौडेलले एक हजार ...

नेपालगञ्जमा पहिलोपटक हिमालयन विज्ञान मेलाको आयोजना

फाइल तस्वीर नेपालगञ्ज — सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको छ । मन्त्री शर्माले आज मङ्गलबार एक समारोहबीच नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको ...

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– राप्रपा अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सिंहदरबारस्थित मन्त्रालयमा आज मङ्गलबार ...

अक्सिजनको सिलिन्डर पड्किँदा ५ जना घाइते, किस्ट मेडिकल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर

ललितपुर — ललितपुरको लुभूमा अक्सिजन ग्यासको सिलिन्डर पड्किँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार दिउँसो सवा १२ बजे महालक्ष्मी नगरपालिका–८ लुभूको चसिडोलमा एक घरमा अक्सिजन सिलिन्डर पड्किएको हो । ...

गृहमन्त्रालयद्वारा लोत्से मलमा तोडफोड गरी मोबाइल लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निर्देशन

फाइल तस्वीर काठमाडौं — गृहमन्त्रालयले काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्पाट गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयका सचिव बिनोद सिंहले मङ्गलबार काठमाडौं उपत्यका ...

कोइलाको अभावले सिमेन्ट उत्पादन बन्द

फाइल तस्वीरबागमती — सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ ...

ठेकेदार कम्पनीको लापरबाही, निर्माणाधीन भवनको ढलान भत्किँदा दुई मजदुर घाइते

बारा– करोडौँको लागतमा विशेष आर्थिक क्षेत्रभित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो । ढलान खस्दा ...

टर्कीए भूकम्पः ३६ हजारभन्दा बढीको मृत्यु, हजारौँ घाइते

टर्कीए — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प ...

विश्वविद्यालयमा गोलीचल्दा तीन जनाको मृत्यु, अन्य पाँच घाइते

सिकागो — अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क ...