३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील ★   प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त ★   सांसदसँग संवादः महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे ★   सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी ★   तराई तथा मधेसमा आज होली मनाइँदै ★   अर्थ समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण ★   साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ★   आजको मौसमः देशका अधिकांश भागको मौसम सफा रहने ★   चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान ★   अमेरिकी वार्ताकारहरू रुस जाँदै ★   सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का ★   विरोधसभाको तयारीका लागि समाजवादी मोर्चाको बैठक भोली बस्दै ★   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ★   आलेखः मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’ ★   जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

समाचार

महानगरले जारी ग¥यो घरबहाल व्यवस्था निर्देशिका, प्रत्येक महिनाको ७ गतेभित्र बहाल तिर्नुपर्ने (निर्देशिकासहित)

काठमाडौं — काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने भएको छ । महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था ...

गोंगबु घटनाको छानविन र लुटपाटमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । आज बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाको ...

हामी सांस्कृतिक पुनरुत्थानको महान यात्रामा गतिशील छौं : राष्ट्रपति भण्डारी

फाइल तस्वीरदाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले ...

विमानस्थलका कर्मचारीको हडतालले वाह्य र आन्तरिक उडान अवरुद्ध हुने

फाइल तस्वीर फ्र्याङ्कफर्ट— तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थलका कर्मचारीहरूले हडताल आह्वान गरेका हुन् । पर्सी शुक्रबार फेब्रुवरी १७ तारिखदेखि ...

चितवन–२ मा उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता

फाइल तस्वीरचितवन — चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा ...

संवैधानिक नियुक्तिविरुद्धको दुई वर्षअघि दायर भएको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

फाइल तस्वीर काठमाडौं — सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त रिट ’हेर्न ...

श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह

फाइल तस्वीरकाठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ...

प्रदेश नं १ को प्रदेशसभा बैठक

फाइल तस्वीरमोरङ — प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम ...

म ऐन मान्दिन भन्न पाइँदैन, भएको ऐन मान्नुपर्छः मन्त्री गिरी

फाइल तस्वीर काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न आवश्यक रहेको बताउनु भएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई ...

कर निर्धारण गरेर स्रोत खुलाउन नसकेको सम्पत्ति बैध बनाउने प्रस्ताव सदनमा पेश

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सरकारले स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर वैध बनाउन दिने प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ...