१७ असोज २०८१, बिहिबार
भर्खरै
★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय ★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण ★   विपद् र हाम्रो बिग्रिएको बानी ★   हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

समाचार

देशभर बदली, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको ...

राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार सङ्खुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । ...

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । ...

मुलुकभर थप ५ सय ४० जनामा कोरोना सङ्क्रमण, २ सय ७१ सङ्क्रमणमुक्त,एकको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ वटा नमुना परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना ...

बीस लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका युवक कलङ्कीबाट पक्राउ

काठमाडौं – २० लाख रुपैयाँ नदिए ज्यानै माने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा बस्ने २६ वर्षीय पदम काफ्ले रहेका छन् । ...

मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ

जनकपुरधाम – भारतबाट नेपालतर्फ आउँदै गर्दा मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका ...

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस ...

नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे तीन अर्ब

काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं – गठबन्धनका शीर्ष नेताहरुबीच बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री निवासमा बसेको गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा ...