३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

समाचार

ज्ञापनपत्र बुझाउन बालुवाटार जाँदै जनमोर्चाका अध्यक्ष केसी

फाइल तस्वीरकाठमाडौं– राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार ज्ञापनपत्र बुझाउन लागेको छ । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा ...

एक दिनको फरकमा श्रीमान–श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि

प्रतिकात्मक तस्वीरमोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको ...

नियम विपरीत शेयर राइड गर्ने १७ चालक कारबाहीमा

फाइल तस्वीरकाठमाडौं — प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ वटा दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही ...

एमालेको ‘ग्रास रुट’ अभियान आजदेखि सुरु, को कुन प्रदेशमा खटिँदै ?

काठमाडौं – नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुने भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकको निर्णयअनुसार आजबाट ले ग्रास रुट अभियान सुरु हुन लागेको हो । एमाले अध्यक्ष केपी ...

आजको मौसमः यी दुई प्रदेशमा आंशिक बदली, हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...

‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव ...

काङ्ग्रेस नेता भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुँदै

काठमाडौं — बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, ...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया विजयी

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी हुनुभएको हो । बडालले ९ सय ६२ ...

नुवाकोटको चैनपुरमा बस दुर्घटना, तीनको मृत्यु, २३ जना घाइते

साङ्केतिक तस्वीर विदुर — नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ ...

काठमाडौं महानगरपालिकाले सबै स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

फाइल तस्वीर काठमाडौं — मुलुकभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ ...