१७ असोज २०८१, बिहिबार
भर्खरै
★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

समाचार

कोरोना भाइरसको बढ्दो सङ्क्रमणले स्मार्ट लकडाउन गर्ने गृहकार्य सुरु

फाइल तस्वीरकाठमाडौं— सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन ...

मौसममा आंशिक बदली भै केही ठाउँमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ...

पृथ्वी जयन्तीः समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रेरणा मिल्ने राष्ट्रपतिको भनाइ

फाइल तस्वीरकाठमाडौं — पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती ...

माघ पहिलो सातादेखि आहा रारा गोल्डकप पोखरामा हुने

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ ...

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण तिब्रगतिमा फैलिंदै

काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । सोमबार पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकाकै रहेको तथ्याङ्कले देखाएको छ । गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर ...

कोरोना सङ्क्रमणले महामारीको रुप लिंदै, १४ सय ४६ सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार तीन सय ५७ जना र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भोलिदेखि विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...

विकास देख्न नचाहने तत्वहरुले आफ्नो नेतृत्वको सरकार ढालेः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...

न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दर्ता

काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का ...

पूर्वप्रधानमन्त्रीद्वारा भारतले लिपुलेकमा एकलौटी रुपमा सडक विस्तार गरेको प्रति आपत्ति प्रकट

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले एक पूविज्ञप्ती प्रकाशितन गर्दै भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति प्रकट गर्नुभएको छ । नेता खनालले विज्ञप्ति जारीगर्दै ...