०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख ! ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने ★   समाजवादी मोर्चाद्वारा आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु

समाचार

प्रधानमन्त्रीद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ...

सोमबारे औँशी आज मौन स्नान गरी मनाइयो

फाइल तस्वीर काठमाडौं — सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज सोमबार बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा ...

पर्वतबाट करोडौंको सुन्तला निर्यात

फाइल तस्वीर पर्वत — जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान ...

अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा

फाइल तस्वीर वासिङ्टन — अमेरिकाले भूकम्पको चपेटामा परेको राष्ट्र टर्किएलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने भएको छ । फेब्रुअरी ६ तारिखका दिन एकाबिहानै गएको भूकम्पका कारण टर्किए र सिरियामा गरी अहिलेसम्म ४४ ...

जसपाले चैत अन्तिम साता विधान अधिवेशन गर्ने

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी नेपालले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आईतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले चैत अन्तिम साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो । ...

नामिबियाले पहिले फिल्डिङ गर्ने

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको ...

ठेक्का म्याद सकिनै लाग्दासमेत सुरु भएन अस्पताल निर्माण

गलकोट — सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै ...

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा आंशिक बदली, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा ...

मानव अधिकारकर्मी श्रेष्ठको निधन

काठमाडौं — मानव अधिकारकर्मी वामपन्थी बुद्धिजिवी तथा अन्तरिम सरकारको स्वास्थ्य मन्त्री मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज बिहान ४.१५ बजे काठमाडौंको माईतिघरस्थित अन्नपूर्ण अस्पतालमा निधन भएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । ...

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले ...