०८ फागुन २०७९, सोमबार
वालिङ — आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाई केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन ...
०८ फागुन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — एक वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीय नियुक्ति नहुँदा न्यायसम्पादनमा समस्या परेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीहरुले माग गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — कतार बस्दै आएका चितवनका टेकप्रसाद गोतामेले राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरेका छन् । टेक प्रसादले सोमबार दशरथ रङ्गशालामा राष्ट्रिय महिला फुटबल टोलीका ११ खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् । ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २ सय २२ रनको लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हानुभएको छ । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गर्नुभएको हो । सिइओ ...
०८ फागुन २०७९, सोमबार
वासिङ्टन — हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । आज ...
०८ फागुन २०७९, सोमबार
ब्राजिल — ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो । राजदूत ...
०८ फागुन २०७९, सोमबार
सुर्खेत — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह ...
०८ फागुन २०७९, सोमबार
चितवन– पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज ...