०७ फागुन २०७९, आइतबार
सोल — अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ । विभागले ०७९ पुसमा दर्ता भई योग्यता पुगेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीको बढुवा गरेको हो । सूचीसहित : ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरएटलाण्टा — अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गर्नुभएको छ । उहाँ कलेजो र मष्तिष्क रोगबाट पीडित हुनुहुन्छ । ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरचितवन — आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् । कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आज आइतबार रिहा भएका हुन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरडडेल्धुरा — प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत र मतदान स्थल तोकिसकेको बताएको हो । मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीररामपुर (पाल्पा) — लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । आज आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । सम्वोधनमा प्रधानमन्त्रीले ...