०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

समाचार

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले ...

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि ...

अब यी कार्यालयहरु सार्वजनिक बिदाको दिन पनि खुल्ने

काठमाडौं — सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषदको बैठकमा शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे छलफल भएको हो । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा ...

सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छः कप्तान पौडेल

काठमाडौं — नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य ...

अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहस–नहस भयो : मुख्यमन्त्री कार्की

धरान — प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताउनुभएको छ । आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका ...

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न : ओली

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । उहाँले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग ...

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले बदलिँदो ...

आफ्नै छोरा बुहारी मिलेर बाउको हत्या

कपिलवस्तु — आफ्नै छोरा बुहारी मिलेर एक वृद्धको हत्या गरेको खुलेको छ । आज बिहीबार प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ ...

काठमाडौं उपत्यकामा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने

काठमाडौं — काठमाडौं उपत्यकामा प्रति घण्टा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक ...

खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

फाइल तस्वीरहोहोट — उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट ...