१६ असोज २०८१, बुधबार
भर्खरै
★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण

समाचार

प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्नुहुँदै

फाइल तस्वीर प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ...

मन्त्रिपरिषद्द्वारा राजदूत नियुक्त गर्न सिफारिस, भारतका लागि पुनः शर्मा र चीनका लागि ओली

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वका सरकारले विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नयाँ राजदूत नियुक्तिका लागि ...

गठबन्धन सरकारद्वारा तीन प्रदेशका प्रमुखहरु परिवर्तन

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेस गठबन्धनको सरकारले तीन वटा प्रदेशका प्रमुख परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर ...

प्रतिनिधिसभाको ४४ औं बैठक बस्दै, यस्ता छन् आजको सम्भावित कार्यसूची

फाइल तस्वीर प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, साउन १५ गते । प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको चौंथो अधिवेशनको ४४ औं बैठक बस्ने भएको हो । संसद् ...

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा वार्षिक कार्ययोजनामाथि छलफल

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा चालु आर्थिक वर्षको वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । प्रस्तुत कार्ययोजनामाथि सांसदहरूले विचार राख्नुभएको छ । यसमाथि थप छलफल गरी आगामी ...

धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको हो । ...

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल—अमेरिका सम्बन्धका ...

परराष्ट्रमन्त्रीसँग ब्रिटिस गोरखाको आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्ववृटिश गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गर्नुभएको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके ...

धार्चे पहिरो: बेपत्ता भएका चार जनाको शव फेला

फाइल तस्वीरगोरखा, साउन १४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतबारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव ...

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको ...