१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरभजनी — निर्माण सुरु भएको चार वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको चार वर्षपछि कालोपत्र ...
१६ फागुन २०७९, मङ्गलबार
प्लेनबाट देखाइदेऊ तनहुँसुरमोटरैमा घुमाइदेऊ बन्दीपुरए कसम लाम माया छपक्कै ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ । काइँलालाई ...
१६ फागुन २०७९, मङ्गलबार
प्रधानमन्त्री दाहाल, फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आठ दलीय गठबन्धनको सदस्य दल जनमत पार्टी सरकारबार नबाहिने भएको छ । मङ्गलबार काठमाडौंमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष डा.चन्द्रकान्त राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनु ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौंथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै सन् २०२६ सम्म ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित ११ जना सांसदहरुको सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद सचिवालयले जनाएको छ । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति ११ जना सांसदले त्यसलाई उल्लङ्घन गरेका हुन् । सङ्घीय संसद् ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरइस्लामवाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने ...