१७ फागुन २०७९, बुधबार
रामपुर — कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का ...
१७ फागुन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर गलकोट — बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर मृत्यु भएको हो । मगरको घटनास्थलमै ज्यान गएको जिल्ला ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाली काङ्ग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको छ । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको ...
१७ फागुन २०७९, बुधबार
महोत्तरी — मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं — राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने ...
१७ फागुन २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपरान्ह १ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाउने कार्यसूची छ । त्यसैगरी आजको ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकतम सहयोगीका रुपमा चिनिने बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा चीन पुग्नुभएको छ । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति लुकासेन्को चीनको भ्रमणमा जानुभएको हो । युक्रेन ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर नयाँदिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने ...