२१ फागुन २०७९, आइतबार
काठमाडौं — काभ्रेपलाञ्चोक जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का ...
२१ फागुन २०७९, आइतबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — आज देशका केही स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना ...
२१ फागुन २०७९, आइतबार
चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड आज आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक ...
२१ फागुन २०७९, आइतबार
जनकपुरधाम — धनुषामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...
२१ फागुन २०७९, आइतबार
गण्डकी — शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अङ्ग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका ...
२१ फागुन २०७९, आइतबार
सुन्दरहरैँचा — लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको ...
२१ फागुन २०७९, आइतबार
सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज आइतबार विश्वासको मत लिने हुनुभएका छ । मत लिनेबारे मुख्यमन्त्री शाहले शुक्रबार नै प्रदेश सभालाई पत्र पठाएर आज विश्वासको मत लिने हुनुभएको हो । उहाँले पठाउनुभएको पत्र ...
२० फागुन २०७९, शनिबार
काठमाडौं — विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव ...
२० फागुन २०७९, शनिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास ...