३० फागुन २०७९, मङ्गलबार
काठमाडौं — यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको ...
३० फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिवसरहका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । किताबखानाले सङ्घीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह(राजपत्राङ्कित ...
३० फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गराएको छ । सेवाबाट हटाइनेमा स्टाफ नर्स पाँचौ तहमा कार्यरत सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन रहेका हुन् । ...
३० फागुन २०७९, मङ्गलबार
बैतडी — बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । ...
३० फागुन २०७९, मङ्गलबार
गोरखा — गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक हिजो सोमबार दुर्घटनामा परेकोे जिल्ला प्रहरी ...
२९ फागुन २०७९, सोमबार
रासायनिक मल, फाइल तस्वीरकाठमाडौं — सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरगुल्मी — गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुुसिकोट नगरपालिका(७ देखि मुसिकोटकै ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरस्टकहोम — विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरक्वालालम्पुर — मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा — राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा ...