१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री सिंह ★   आर्थिक अवस्था कमजोर भएका १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार ★   भुवनपाटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते ★   मानसिक स्वास्थ्य सबलीकरणमा लगानी बढाउनुपर्नेमा जोड ★   प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमानद्वारा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता ★   चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित ★   गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित ★   मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट ★   प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छः अध्यक्ष दाहाल ★   जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह ★   राष्ट्रियसभा बैठक बिहीबार बस्ने ★   एन्फाको वार्षिक बजेट डेढ अर्ब ★   सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा ★   प्रतिनिधिसभा बैठक बिहीबार बस्ने ★   नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैनः प्रधानमन्त्री ओली ★   लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छः गृहमन्त्री लेखक ★   आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान ★   ‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’:वनमन्त्री शाही ★   प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने

समाचार

उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

ओखलढुङ्गा — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा ...

स्वास्थ्य सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’

बागलुङ — स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । ...

आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

काठमाडौं — प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका ...

पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेश

काठमाडौं — कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पुनरावलोकन गर्नुपर्ने नेपाल–भारत शान्ति र मैत्री सन्धि, १९५० राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा पेश गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वयन समितिद्वारा आज आयोजित कार्यक्रममा नेपालको ...

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा दुई सय ६२ ...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ल सम्मानित

लुम्बिनी — उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा ...

राष्ट्रिय हितमा दायाँबायाँ नहुने प्रधानमन्त्री दाहालको दावी

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताउनुभएको छ । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको स्पष्ट ...

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर । वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको सोमबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका–४ बस्ने ५० वर्षीय मिना मगरको मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न गएको बेला ...

बाघको आक्रमणबाट दुई जनाको मृत्यु

बर्दिया– बर्दियामा बाघको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । मधुवन नगरपालिका–५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी ...

कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

काठमाडौं — होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन ...