०९ चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले रकमी तथा ...
०९ चैत २०७९, बिहिबार
टनकपुर — सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा आज बसले किचेर ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्णागिरि माता दर्शनका लागि जाँदै गरेकाहरुमध्ये ५ जनाको मृत्यु र ८ जना घाइते ...
०९ चैत २०७९, बिहिबार
अभिनेता विपिन कार्की, तस्वीरकाठमाडौं — नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता ...
०९ चैत २०७९, बिहिबार
भूपू सैनिकहरुको सम्मेलनको तस्वीर कास्की — नेपाली सेनाका पूर्व सैनिकहरुले कास्कीको पोखरामा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेका छन् । पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी भूतपूर्व सैनिक सम्मेलनको ...
०९ चैत २०७९, बिहिबार
सुर्खेत — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ...
०९ चैत २०७९, बिहिबार
धुलिखेल — काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख ...
०९ चैत २०७९, बिहिबार
फाइल तस्वीरकास्की — सत्ता समीकरणको फेरबदलका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरुको दिनहराम भएको भएको छ । नयाँ गठबन्धनले प्रदेशका मुख्यमन्त्रीको पद सङ्कटमा हो । नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन दुई महिना ...
०९ चैत २०७९, बिहिबार
धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात ...
०९ चैत २०७९, बिहिबार
काठमाडौं — हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशका बाँकी ...
०९ चैत २०७९, बिहिबार
काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो । आयोगले न्यूनतम योग्यता पुगेका ...