१४ चैत २०७९, मङ्गलबार
आँप फुलेको रुख, तस्वीर तुलसीपुर — वसन्त ऋृतुको मनोरम दृश्य, प्राकृतिक सुन्दरता आफैंमा अतुलनीय हुन्छ नै । मौसमी फलफुलहरु फुल्ने, फुलहरुको एक खालको बहार आउने मौसम हो । वसन्त ऋृतुको आगमनसँगै पूर्वदेखि पश्चिमसम्म तराई र ...
१३ चैत २०७९, सोमबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताउनुभएको छ । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनीको आयोजना गरिएको छ । सङ्घले बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा मुद्रा प्रदर्शनीको आयोजना गरेको हो । ...
१३ चैत २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि चैत ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । राप्रपा पदाधिकारीको आज सोमबार बसेको बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । नेपालले आयोजना गर्ने छनोट खेलमा नेपाल र भियतनामबीच चैत २२ र २५ गते ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । साताको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने नेप्से परिसूचक १७ दशमलव ७० ...
१३ चैत २०७९, सोमबार
सभामुख देवराज घिमिरे, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको ४५औं स्थापना दिवसका अवसरमा सभामुख घिमिरेले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई ...
१३ चैत २०७९, सोमबार
काठमाडौं — हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियती ...