२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

समाचार

भूमिसुधार कार्यालयका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ

धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...

अमेरिकी राष्ट्रप्रति र भारतीय प्रधानमन्त्रीबीच आज भर्चुअल संवाद हुँदै

फाइल तस्वीरवासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार भर्चुअलमाध्यमबाट संवाद हुने भएको छ । गत महिना पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्रालयले दुई शीर्ष नेताबीचको भेटले ...

मध्यरातमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको ज्यान गयो

साङ्केतिक तस्वीरबाँके – नेपालगञ्जको मुख्य बजार क्षेत्रमा पर्ने वीपीचोकसँगै एक कारले ठक्करदिंदा तीन जना व्यक्तिको मृत्यु भएको छ । बाँके प्रहरी कार्यालयले जनाए अनुसार उक्त घटना राती पौने १२ बजे घटेको हो । प्रदेश ३०१ ...

एमालेले थाल्यो मेयरका उम्मेदवार छान्न

विजय सुवेदी फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर महानगर पालिका र ललितपुर महानगरपालिकाको मेयरको उमेदवारका छनोट गरेको छ । एमालेको दुवै महानगर कमिटीले ...

एमाले चुनावपछि सरकारमा पुग्ने ओलीको दावी

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...

राष्ट्रपतिद्वारा गजेन्द्रनारायण सिंह स्मृति अस्पतालको उद्घाटन

फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...

थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय जनाको पीसीआर विधि र ९ सय ४० जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा जम्मा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ ...

देशको अर्थव्यवस्था सङ्कट उन्मुख भएको एमाले नेताहरुको दावी

ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष ...

भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदका लागि दरखास्त आह्वान

काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...

क्यानको प्रशासनिक जिम्मेवारीमा वृत्तान्त

फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को महाप्रवन्धकमा वृत्तान्त खनाल नियुक्त हुनुभएको छ । लाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ। आइतबार क्यानको बैठकले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको हो । क्यानका लागि नवनियुक्त महाप्रवन्धक खनालले १६ ...