२१ असोज २०८१, सोमबार
भर्खरै
★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

समाचार

भिरबाट लडेर डिलमणिको मृत्यु

साङ्केतिक तस्वीर बलेवा – बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षका डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर ...

मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

झापा – जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय ...

ताप्लेजुङमा पाँच स्वतन्त्रसहित दश जना उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङ – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध निर्वाचित भएको बताइएको छ ...

कस्तो रहला त आज दिनभरको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही ...

माओवादी नेताद्वारा प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिप्रति आपत्ति प्रकट

फाइल तस्वीरकाठमाडौं – पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपालियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘मतपत्र बलियो कागजमा राखेकाले ...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुखमा सिंह र अर्याल नियुक्त

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, फाइल तस्वीरकाठमाडौं – सरकारले दुई प्रहरी सङ्गठनको मुख्य पद प्रहरी महानिरीक्षकमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह र ...

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै, दुई प्रहरी सङ्गठनको प्रमुख नियुक्त मुख्य एजेण्डा

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको हो । अहिले बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक ...

आईपीएलमा मुम्बईको पहिलो जित, राजस्थान पाँच विकेटले पराजित

फाइल तस्वीरकाठमाडौं – जारी आईपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । लगातार आठौं हार व्यहोर्दै आएको मुम्बईको यो पहिलो जित हो । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच ...

एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको प्रधानमन्त्रीको भनाइ

फाइल तस्वीर ।काठमाडौं– आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय ...

एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको अन्तर्राष्ट्रिय श्रमिक दिवस आज

फाइल तस्वीरकाठमाडौं– ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ...