०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

समाचार

नेप्सेमा सामान्य अङ्कले गिरावट

साङ्केतिक तस्वीरकाठमाडौं— नेप्से पूँजी बजारमा आज मङ्गलबार सामान्य अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । ...

चालु आ.व.नेपालको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत मात्र हुने

फाइल तस्वीरकाठमाडौं — नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७९/०८० जम्मा दुई दशमलव १६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज मङ्गलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक ...

नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छः अध्यक्ष यादव

जसपाका अध्यक्ष उपेन्द्र यादव, फाइल तस्वीरकाठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित प्रतिनिधिसभा ...

मुख्यमन्त्रीलाई विश्वासको मत

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा ...

आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते

विहार — विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते ...

सात जना आतङ्कवादी पक्राउ

इस्लामावाद — पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् । गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग ...

विद्यालय भर्नामा ५ वर्षमुनिका बालबालिकालाई खोप कार्ड अनिवार्य

बैतडी — बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा ...

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता ...

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

मलेखु — पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलको जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको ...

उपचारमा भएको खर्र्च आफैँले बेहोर्ने राष्ट्रपतिको चाहना

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ...