२० बैशाख २०८०, बुधबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको बताउनुभएको छ ...
२० बैशाख २०८०, बुधबार
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पार्नुभएको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको ...
२० बैशाख २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको हो । युनेस्कोको आयोजनामा ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाको कुल १ हजार ७ सय १८ जनाको नमुनामध्ये १ सय ८० जनाको पीसीआर ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईविरुद्ध आज मङ्गलबार विशेष ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित हुनुभएको छ । आज मङ्गलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद् कोइरीलाई निलम्बन गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक ...
१९ बैशाख २०८०, मङ्गलबार
दार्चुला — दार्चुलामा दूर्लभ जडीबुटी यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा परेको आशङ्का गरिएको छ । आज मङ्गलबार दिउँसो पौने ३ बजेको समयमा दार्चुलाको व्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — काठमाडौंको भृकृटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका ...
१९ बैशाख २०८०, मङ्गलबार
प्रधानमन्त्री प्रचण्ड र महानिर्देशक डा बरमेजो सिंदरबारमा, तस्वीर राससकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. अल्भेरो बरमेजोले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको आज मङ्गलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको ...