२१ बैशाख २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर फर्किनुभएपछि उहाँलाई भेट्न पहिलो पटक शीतल निवास पुग्नुभएको हो । ...
२१ बैशाख २०८०, बिहिबार
काठमाडौं — प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता ...
२१ बैशाख २०८०, बिहिबार
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताउनुभएको छ । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको ...
२१ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेपाली काङग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे गहिरोसँग अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ । काङ्ग्रेस महामन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको ...
२१ बैशाख २०८०, बिहिबार
काठमाडौं — बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गर्नुभएको छ । अहिले बिहान ११ बजेको उडानमार्फत उहाँ, श्रीमती ज्योत्सना र स्वकिय सचिव दीपककुमार जोशीका साथ बेलायत प्रस्थान ...
२१ बैशाख २०८०, बिहिबार
मनहरी — मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना ...
२१ बैशाख २०८०, बिहिबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । वि सं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । ...
२१ बैशाख २०८०, बिहिबार
तस्वीरः प्रतीक थापा, पूर्वगृहमन्त्री बादलका छोरा ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । पूर्वगृहमन्त्री ...
२१ बैशाख २०८०, बिहिबार
काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक ...
२१ बैशाख २०८०, बिहिबार
काठमाडौं — सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ...