०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

समाचार

विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरको निर्देशन

काठमाडौं — काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन ...

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

तस्वीरः वीरगञ्ज भन्सारमा थन्किएका नयाँ सवारी साधनवीरगञ्ज — आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले ...

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज

काठमाडौं — नेपाली काङ्ग्रेसका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज बिहीबार हुने भएको छ । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे शपथ ग्रहण गराउन लाग्नुभएको हो ...

आठ वर्षको अवधिमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय बीस गैंडा मरे

तस्वीरः एकसिंगे गैंडाचितवन— चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी विगत आठ वर्षको विचमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय २० वटा गैंडाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार ६४ वटा गैंडा बुढो भएर ...

लेटाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर विराटनगर — मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु ...

प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिनुहुने

तस्वीरः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेपोखरा — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहीबार दिउँसो दुई बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डले विश्वासको मत लिनुहुनेभएको हो । मन्त्रिपरिषद्को ...

आजको मौसमः देशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको पहाडी ...

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

तस्वीर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस्तक विमोचन गर्दै ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ । ...

राष्ट्रपतिद्वारा वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान

तस्वीरः सङ्घीय संसद भवन । काठमाडौं — मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बुधबार सिंहदरबारमा बसेको बैठकले संसद्‌ अधिवेशन आह्वान गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति ...