२१ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त ★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

समाचार

स्थानीय तहको निर्वाचनको मौन अवधि शुरू

साङ्केतिक तस्वीरकाठमाडौं –स्थानीय तह निर्वाचनमा उम्मेदावहरुले गर्ने प्रचार–प्रसार अभियान समाप्त भै मौन अवधि सुरु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सम्पूर्ण कार्य मङ्गलबार मध्यरातदेखि सकिएकोले मौन अवधिमा सुरु भएको ...

स्थानीय तहको निर्वाचन : कुल मतको २० प्रतिशत भन्दा बढी मतदाताले भोट हाल्न नपाउने

काठमाडौं – आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्याङ्कलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४ सय ८०) को २० ...

देश विकास गर्न पाँच दलीय गठबन्धन गरेका हौं : मन्त्री आले

डोटी – नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र तथा एकीकृत ...

चुनाव प्रचार–प्रसारको अन्तिम दिन, शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न व्यस्त

फाइल तस्वीर काठमाडौं – बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरु आ–आफ्नै गृह जिल्लामा केन्द्रीत हुँदैछन् । आ–आफ्ना उम्मेदवारलाई जिताउन दलका शीर्ष नेताहरु चुनाव प्रचार प्रसारको ...

राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सेवा स्थगित

सप्तरी – सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा भोलिदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा ...

सुन प्रतितोला ७ सय रुपैयाँले घट्यो, कति छ त बजार भाउ ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको ...

जेठ दोस्रो सातादेखि सुरुहुने १२ कक्षाको परीक्षाको केन्द्र तोकियो

फाइल तस्वीरकाठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्न लागेको १२ कक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जेठ १६ गतेदेखि २५ गतेसम्म १२ कक्षाको वार्षिक परीक्षा सञ्चालनको लागि परीक्षा ...

निर्वाचनमा खटिने सुरक्षाकर्मीहरुको मृत्यु भएमा आश्रृत परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता पाउने

फाइल तस्वीरकाठमाडौं — सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय ...

खेलाडी र मुख्यप्रशिक्षकबीचको विवाद पत्तालगाउन कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं – बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडी र मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच उत्पन्न विवादलाई समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फाले कार्यदल गठन गरेको छ । तीनसाता अघि राष्ट्रिय टिमका रोहित चन्दलाई राष्ट्रिय टोलीबाट ...

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमित, २१ जना मुक्त

काठमाडौं – नेपालमा मुलुकभरी गरी पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार १० जनाको पीसीआर र एन्टिजेन विधिद्वारा कोरोना भाइरसको परीक्षण गर्दा जम्मा १७ जनामा सङ्क्रमण देखिएको ...