२७ बैशाख २०८०, बुधबार
म्याग्दी — आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ ...
२७ बैशाख २०८०, बुधबार
न्युयोर्क — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । अदालतले ट्रम्पलाई दोषी ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा उठेका प्रश्नहरुको बारेमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आज जवाफ दिनुहुनेभएको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन ...
२६ बैशाख २०८०, मङ्गलबार
के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । ...
२६ बैशाख २०८०, मङ्गलबार
पोखरा — गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली काङ्ग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालय पाउने भएको हो ...
२६ बैशाख २०८०, मङ्गलबार
इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको समाचार माध्यमहरुले जनाएका छन् । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको ...
२६ बैशाख २०८०, मङ्गलबार
दाङ — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा ...
२६ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठककाठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमति हो । सरकारले हरेक मङ्गलबार नियमित मन्त्रिपरिषद् बैठक ...
२६ बैशाख २०८०, मङ्गलबार
काठमाडौं — प्रतिनिधिसभाका सांसद्हरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषय स्पष्ट रुपमा उल्लेख गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका ...